बीमा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बीमा

नेपाल लाइफ र एलआईसी नेपालको वित्तीय रिर्पोट: कुन सूचकमा को कति बलियो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाललले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छन् । यी दुई बीमा कम्पनी सबै भन्दा ठूला तथा ब्यापारका हिसाबले १ नम्बर र २ नम्बरका कम्पनी हुन । यी कम्पनीले असोज मसान्तसम्ममा कुन सूचक कति बढाए