बीमा « Arthapath.com
२२ माघ २०८१, मंगलवार

बीमा

लाभांश पारित गर्न शिखर इन्स्योरेन्सले डाक्यो साधारण सभा, कहिले गर्दैछ बुक क्लोज ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो फागुन १३ गते मंगलबार २०औं वार्षिक साधारण सभा बोलाएको हो । सभा केन्द्रिय कार्यालय, शिखर विज सेन्टर, थापाथली बिहान ११ बजे सुरु हुनेछ । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा छ । यो वर्ष