काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्सको खुद नाफा बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म इन्स्योरेन्सले २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.१२ प्रतिशतले बढेको हो । गतवर्षको यसै अवधिमा २३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन