काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ६ महिना पछि प्रमुख कार्यकारी अधिकृत पाएको छ । कम्पनीको बोर्ड बैठकले प्रविण रमण पराजुलीलाई सीईओमा नियुक्त गरेको हो । कम्पनीमा डिसीईओ भुमिकामा कार्य गर्दै आइरहेको पराजुलिलाई सीईओ नियुक्ति पश्चात स्वीकृतका लागि बीमा समितिमा पठाएको छ । बीमा समितिबाट स्वीकृति पाएसँगै उनिको ४