बीमा « Arthapath.com
२६ असार २०७९, आईतवार

बीमा

मर्जर प्रस्ताव सहित प्रभु इन्स्योरेन्सको विशेष साधारण सभा मंगलबार बस्दैं

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा मंगलबार (असार २८ गते) का लागि बोलाएको छ । इन्स्योरेन्सको असार १२ गते बसेको संचालक समितिको बैठकले केन्द्रिय कार्यालय प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा दिउँसो ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो । उक्त सभाले कुनै निर्जीवन बीमा कम्पनीहरुसँग एक आपसमा