काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले नवीकरण बीमाशुल्कमा शत प्रतिशत विलम्ब शुल्क छुट दिने भएको छ । कम्पनीले बिहिबार एक सूचना प्रकाशित गर्दै विलम्ब शुल्कमा छुट दिन लागेको जनाएको हो । कम्पनीको बीमितहरुको नविकरण बीमाशुल्क तिर्नु पर्ने समय २०७७ जेठ ३० गतेदेखि २०७९ जेठ ३१ सम्म रहि विलम्ब शुल्क लागेको बीमालेखको