बीमा « Arthapath.com
१७ चैत्र २०७८, बिहीबार

बीमा

एनएलजी इन्स्योरेन्सका शेयरधनी मालामाल

काठमाडौं । एनएलजी इन्स्योरेन्सको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार काठमाडौंमा वार्षिक साधारण सभा सम्पन्न भएको हो । इन्स्योरेन्सको सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजी १ अर्ब २० करोड ६० लाख रुपैयाँको १० प्रतिशत अर्थात १२ करोड ६ लाख रुपैयाँ