काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले २०८१ पौष १९ र २० गते इटहरिको होटल बरण्डामा कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम सम्पन्न गरेको हो । उक्त तालिमको उद्देश्य सलिकोका कोशी प्रदेशभर कार्यरत कर्मचारीहरूको व्यवसायिक दक्षता र क्षमता वृद्धि गर्नु रहेको छ । उक्त