बीमा « Arthapath.com
१४ भाद्र २०७८, सोमबार

बीमा

लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनस वितरण

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनस शेयर वितरण भएको छ । इन्स्योरेन्सले गत जेठ २८ गते सम्पन्न भएको १६ औं वार्षिक साधारण सभाले पारीत गरेको ५ प्रतिशत बोनश शेयर डिम्याट खातामा जम्मा गरेको हो । इन्स्योरेन्सले जेठ १३ गतेसम्म शेयर अभौतिकरण गराएका शेयरधनीको डिम्याट खातामा उक्त बोनस शेयर