यस यूनाइटेड इन्स्योरेन्सको २७ औं वार्षिक साधारण सभा आज भर्चुअल माध्यम मार्फत सफलता पूर्वक सम्पन्न भएको छ ।सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ । साथै कम्पनीको आ. व ०७७/०७८ को आषाढ मसान्त