बीमा « Arthapath.com
२९ श्रावण २०७८, शुक्रबार

बीमा

हिमालयन जनरलको अधिकांश सूचकमा गिरावट, नाफा १०.३५ प्रतिशत घट्दा अन्य सूचक कस्ता ?

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा १०.३५ प्रतिशत घटेर १५ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले खुद नाफा १७ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी १