बीमा « Arthapath.com
१९ मंसिर २०८१, बुधबार

बीमा

राष्ट्रिय जीवन बीमा कम्पनीलाई लेखा परीक्षण सक्न अर्थ मन्त्रालयको निर्देशन, चार महिनाको समय

काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई चार महिनामा लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । कम्पनीका पदाधिकारीहरुसहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्देशन दिएका हुन् । उनले लामो समयसम्म लेखा परीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताए । उनले लेखा