बीमा « Arthapath.com
२६ श्रावण २०७६, आईतवार

बीमा

रिलायन्स लाईफ इन्स्योरेन्स र खल्तीबीच सम्झौता

अब मोबाईलबाटै बीमा शुल्क तिर्न सकिने काठमाडौं । रिलायन्स लाईफइन्स्योरेन्स लिमिटेड र खल्ती डिजिटल वालेट बीच डिजिटल माध्यम मार्फत बीमा शुल्क भुक्तानी सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता पछि रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । ग्राहकले