बीमा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बीमा

५ वर्ष पुरानो लाभांश बुझ्नका लागि हिमालयन एभरेष्टको आग्रह

काठमाडौं । ५ वर्ष पुरानो लाभांश लिनका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्सले आग्रह गरेको छ । कम्पनीले ५ वर्षअघिको पुरानो नगद लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको हो । सेयरधनीहरुले सेयर रजिष्ट्रारको कार्यालय एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् । आजैका मितिले ३५ दिनभित्र सम्पर्क गरेर नगद लाभांश बुझ्न कम्पनीले अनुरोध