काठमाडौ । नेपाल बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको हकप्रद सेयर हाललाई स्थगत गर्न निर्देशन दिएको छ । योसँगै शकप्रद सेयर जारी गर्न कम्पनीले डाकेको विशेष साधारण सभा पनि हाल रोकिएको छ । वार्षिक साधारण सभा सम्पन्न भएको केही दिनमै विशेष साधारण सभा डाकेर हकप्रद सेयर ल्याउन प्रस्ताव पारित गर्न