बीमा « Arthapath.com
२९ चैत्र २०८१, शुक्रबार

बीमा

बीमा कम्पनीहरूलाई टर्म इन्स्योरतर्फ ध्यान केन्द्रित गर्न प्राधिकरणको सुझाव

काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको विकास र आकार वृद्धिका लागि बीमा कम्पनीहरू आगामी दिनमा इमान्दारिका साथ अझ बढी जिम्मेवारीपूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । नेपाल बीमा प्राधिकरणद्वारा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आयोजित नववर्ष २०८२ सालको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले प्राधिकरण