अन्तर्वार्ता « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

अन्तर्वार्ता

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई प्रश्नः आईपिओ निष्काशनको अनुमति दिन बोर्डले कमिसन मागेको हो ?

धितोपत्र बजारमा पछिल्लो समय आएको विवाद र आरोप-प्रत्यारोपको घेरामा परेका धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग गरिएको यो अन्तर्वार्तामा उनीमाथि लगाइएका कमिसन मागिएको आरोप, नियुक्तिसम्बन्धी उठेका प्रश्नदेखि लिएर आईपिओ प्रकृयामा आएको ढिलाइ, नियामक संस्थाको भूमिकाबारे विस्तृत रुपमा चर्चा गरिएको छ। श्रेष्ठले आफूमाथि लागेको आरोपहरूलाई तथ्यहिन, आधारहिन र नियोजित भन्दै खण्डन गरेका