काठमाडौं । सुनको भाउ सस्तिएको छ । बिहीबार एकैदिन छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ १ लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ । तर, बुधवार भने १ लाख ९ हजार ८ सय रुपैयाँमा खरिदबिक्री