काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । स्थानिय निर्वाचन सकिए पछिको पहिलो कारोबारको दिन सुन तोलामा १ हजार ३ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार