बजार « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

बजार

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीइओ बन्न १३ जनाले दिए आवेदन

काडमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा १३ जनाले आवेदन दिएका छन् । कोषले सिईओ पदको लागि मंसिर १ गतेसम्म आवेदन माग गरेको थियो । कोषको सिईओको लागि कोषका वहालवाला संचालक उपेन्द्र कुमार पौडेल र निर्वतमान सीइओ विष्णुबाबु मिक्ष, एनसेलमा कार्यरत रमेश घिमिरे, यम प्रसाद