८ श्रावण २०८३, शुक्रबार

बजार

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । बिहीबार नेपाली बजारमा १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तर, आज भने बढेर १ लाख १९ हजार ५०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी