बजार « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

बजार

फेरी बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार पनि सुन तोलामा ४ सयले बढेको छ । आज सुन प्रतितोला ४ सयले बढेर छापावाला सुन प्रतितोला ९४ हजार ४ सय र तेजावि सुन ९३ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदी तोलामा १५ रुपैयाँले