काठमाडौं । असोजको दोस्रो साताबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवस्था विभागले प्रस्ताव गरेको छ । विभागले यायायात व्यवसायीहरुसंग पहिलो चरणमा असोज ८,९ गतेबाट अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको हो । चाडबाडको वेला लामो दूरीका यातायात व्यवस्थित गर्ने गरी व्यवसायीहरूसँग छलफल गरेको विभागले जनाएको छ । त्यस्तैगरी भाडादर,