काठमाडौं । शुक्रबार सुन किन्ने ग्राहक सस्तोमा पर्ने भएका छन् । बिहीबारको तुलनामा आज छापावाला सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको छ । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा छापवाला सुनको भाउ १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको छ । तर, बिहीवार भने १ लाख ८