९ श्रावण २०८३, शनिबार

बजार

तपाई सुन किन्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको मूल्य !

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख नौ हजार छ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै,