९ श्रावण २०८३, शनिबार

बजार

आज सुन किन्नेलाई सस्तो पर्ने, बिहीबार प्रतितोला कति घट्यो ?

काठमाडौं । बिहीबार सुनको भाउ सस्तिएको छ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो । साताको चौंथो कारोबार दिन १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज घेटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ १ लाख ११