बजार « Arthapath.com
९ चैत्र २०७७, सोमबार

बजार

मनिग्राम मार्फत दुईसय बढि देशहरुबाट इसेवा मनि ट्रान्सफरको सेवा सुरु

काठमाडौं । अन्तरदेशीय विपे्रषण सेवा प्रदायकमा, विश्वकै अग्रणी कम्पनी मनिग्राम इन्टरनेशनल र इसेवा मनि ट्रान्सफरबीच विपे्रषण भुक्तानी सेवाका लागि सम्झौता भएको छ । सम्झौतासंगै मनिग्रामका २०० भन्दा बढी देशका सेवाग्राहीहरुले आफ्नो परिवार, आफन्तजन तथा साथीभाइलाई आफुले चाहेको बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्नेछन् । साथै निकट भविष्यमा मनिग्राम मार्फत