९ श्रावण २०८३, शनिबार

बजार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । आज बिहीबार छापावला सुनको मूल्य १ लाख १० हजार ५ सय रुपैयाँमा खरिद बिक्री भएको छ । बिहीबार छापावला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा खरिद भएको थियो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार