बजार « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

बजार

शनिबार थप २०७५ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

काठमाडौं । आज शनिबार पछिल्लो २४ घण्टामा देशभर २ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ७ सय ३ पीसीआर परीक्षणमा १ हजार ४ सय २४ र ५ हजार ३ सय ७२ एन्टिजेन परीक्षणमा ६ सय ५१ जना गरी २ हजार ७५ जनामा संक्रमण पुष्टि