९ श्रावण २०८३, शनिबार

बजार

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । सोमबार सुनको भाउ स्थिर रहेको छ । साताको दोस्रो कारोबार दिन छापावाला सुनको मूल्यमा कुनै थपघट भएको छैन । अघिल्लो दिन १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि