९ श्रावण २०८३, शनिबार

बजार

घट्न थाल्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्यमा गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको प्रतितोला २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन १ लाख २ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी