९ श्रावण २०८३, शनिबार

बजार

सरकारलाई व्यवसायीको दवाव, एमडीएमएस प्रणाली लागू गर्न वार्षिक २ अर्ब राजश्व गुमेको दावी

सिस्टम (एमडीएमएस)लागू गर्न व्यावसायीहरुले दवाव दिएका छन् । वितरक संघले आज एक कार्यक्रमको आयोजना गरेर अवैध रुपमा भित्रिने मोबाइलका कारण वर्षेनी अर्बौ राजश्व गुमेको भन्दै एमडीएमएस प्रणाली पुनः लागू गर्न भनेको हो । नेपालमा वार्षिक ३८ अर्बदेखि चालिस अर्ब रुपैयाँको मोबाइल फोनको वैधानिक रुपमा आयात तथा कारोबार भैरहेको छ ।