बजार « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

बजार

ङादी ग्रुप पावरले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लाभांश संगै कम्पनिले हकप्रद शेयरपनि निष्काशन गर्ने प्रस्ताव गरेको छ । आज बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र