बजार « Arthapath.com
१६ फाल्गुन २०७७, आईतवार

बजार

प्रभु क्यापिटलले ल्यायो ‘ट्रिपल नाइन, ट्रिपल बेनिफिट’ योजना

काठमाण्डौं । प्रभु क्यापिटल लिमिटेडले नयाँ डिम्याट योजना ‘९९९ ट्रिपल नाइन, ट्रिपल बेनिफिट’ योजना आजबाट सञ्चादनमा ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहकले ९९९ रुपैयाँमा ट्रिपल बेनिफिट प्राप्त गर्ने प्रभु क्यापिटलले जनाएको छ ।ग्राहकले डिभ्याट लिँदा मेरो सेयर लगइन निःशुल्क, खाता खोलेपछि ९ वर्षसम्म नवीकरण गर्नु नपर्ने (८ वर्षको नवीकरण