बजार « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

बजार

बिहीबार २३६४ जनामा कोरोना, ३०३८ जना डिष्चार्ज भए, १७ जनाको ज्यान गयो

काठमाडौं । बिहीबार थप २ हजार ३ सय ६४ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६४ जनामा कोरोना देखिएको छ । त्यस्तै ३ हजार ३८ जनाले कोरोना जितेर डिष्चार्ज भएका छन । कोरोना संक्रमित भन्दा डिष्चार्ज हुने धेरै भएका