काठमाडौं । । धादिङको बेनीघाटरोराङ गाउँपालिका ४ छिबीगाउँमा बोलेरो दुर्घटना हुँदा १० जना घाईते भएको धादिङ प्रहरीले जनाएको छ । धादिङ बेनीघाट रोराङको मोरियाघाटबाट मलेखु तर्फ आउँदै गरेको ग २ च ७७८४ नम्बरको बोलेरो सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना हुँदा जिपमा रहेका १० जना घाईते भएक छन ।