बजार « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

बजार

विदेशी रक्सीको आयात खुल्यो

काठमाण्डौ । वदेशी तयारी रक्सीको आयात खुला भएको छ । २०७६ सालको चैत २४ गते राजपत्रमा भएको व्यवस्था संशोधन गरेर सरकारले विदेशी तयारी रक्सीको आयातमा रोक लगाएको थियो । तर यही असोज २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले राजपत्रमा भएको व्यवस्था संशोधन गरेर रक्सी आयात खुलाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा