काठमाडौं । औषधि व्यवस्था विभागले हाल देशभरी नैअत्यावश्यकीय औषधिहरुको अभाव नभएको बताएको छ । तेस्रो मुलुकबाट आयात गर्नुपर्ने केही औषधिहरु समयमा ढुवानी हुन नसक्दा समस्या देखिएपनि अत्यावश्यक औषधिको अभाव नभएको विभागले जनाएको छ । स्वदेशमानै उपादन नहुने औषधिहरु बाहिरबाट आउनेक्रममा केही ढिला हुँदा समस्या देखिएपनि अभावको अवस्था नभएको विभागले जनाएको