काडमाडौं । शुक्रबार ११८ जनामा कोरोना देखिएको छ । कोरोना संक्रमितको संख्या राष्ट्रिय रुपमा घटेपनि उपत्याकामा भने दिनििदनै बढिरहेको छ । शुक्रबार काठमाडौं उपत्यकामा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको छ