काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ घटेको छ । आज छापावाला सुनको तोलामा ५०० रुपैयाँ घटेको हो । अघिल्लो दिन अर्थात् गत शुक्रबार छापावाला सुनको भाउ तोलामा १ लाख ६६ हजार ५०० रुपैयाँ कायम भएका थियो । तर, आज घटेर १ लाख ६६ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी