बजार « Arthapath.com
१७ कार्तिक २०८१, शनिबार

बजार

किन घट्न थाल्यो नेपालबाट औपचारिक रुपमा बाहिरिने रेमिट्यान्स ?

काठमाडौं । नेपालबाट औपचारिक रुपमा बाहिरिने रेमिट्यान्स घट्न थालेको देखिन्छ । आर्थिक शिथिलताका कारण नेपालमा ठुला आयोजना लगायतका निर्माणका गतिविधि बढ्न सकेको छैन । पूर्वाधार विकास निर्माणका काम वृद्धि हुन नसक्दा नै विदेशी कामदारले नेपालबाट लैजाने रेमिट्यान्स घटेको हो । चालु आर्थिक वर्षको पहिलो दुई महिनामामै यस्तो रेमिट्यानस आधा घटेको