बजार « Arthapath.com
१ असार २०८२, आईतबार

बजार

घट्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ सस्तिएको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला १ हजार १०० रुपैयाँले घटेको हो । अघिल्लो दिन अर्थात् बिहीबार १ लाख ३६ हजार ५०० रुपैयाँमा किनबेच भएको सुन आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि