काठमाडौं । नेपाली उपभोक्ताबीच १५ वर्षभन्दा बढी समयदेखि प्रिमियम गुणस्तरीय बासमती चामलको लागि विश्वासिलो बनिसकेको किङ फुड्स प्रालिले नयाँ मिठास टुकुचे १४०१ लामो दानाको बासमती चामल” को औपचारिक घोषणा गरेको छ । उत्तरी भारतको हरियाणाबाट प्रत्यक्ष रूपमा आयात गरिएको यो १४०१ स्टिम बासमती चामल उत्कृष्ट वासना, लामो दाना र विशेष