काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ वृद्धि भएको छ। शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन अर्थात् बिहीबार १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख १७ हजार १०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी