काठमाडौं । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको छ । बुधबार छापावला सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो भने आज छापावला सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँमा खरिद बिक्री चएके छ । नेपाल सुनचाँदी व्यवसायी