विचार « Arthapath.com
१ असार २०८२, आईतबार

विचार

कति बैंकिङ गर्नु अव थाकें भन्दै यस्तो लेखेर ग्लाेवल आईएमई बैंक छाडे कुँवरले (कुवँरका ११ बुँदे स्पष्टिकरणसहित)

मेरो जीवनको अर्को महत्वपूर्ण र अविश्मरणिय दिन १)स्वास्थ्यका कारणले २०७७ आषाढ १ गते ग्लोबल आइएमई वैकको प्रमुख कार्यकारी अधिकृत पदवाट मैले पेश गरेको राजिनामा वैकको संचालक समितिले २०७७ साउन १ गतेवाट लागु हुने गरि स्वीकृत गरेको छ । २) म मेरो रोज़गार समझौता अनुसारको वाकी सेवा अवधी २०७८ जेठ मसान्त