७ श्रावण २०८३, बिहिबार

फिचर

नक्कली सुनलाई सक्कली सुन भनी कारोबार गर्ने धादिङका सापकोटा पक्राउ

काठमाडौं । नक्कली सुनलाई सक्कली भनी ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन । उनले नक्कली सुनलाई सक्कली भनी दिई सुनचाँदी व्यवसायीलाई ठगी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएके छ । पक्राउ पर्नेमा ललितपुर गोदावारी बस्ने धादिङ थाक्रे गाउँपालिका ११ घर भएका रवि क्षेत्री भन्ने ३४ वर्षीय राज सापकोटा सुनार