७ श्रावण २०८३, बिहिबार

फिचर

चोरीका मोटरसाईकलसहित धादिङका २ युवक पक्राउ

काठमाडौं । चोरीको मोटरसाईकलसहित धादिङका २ युवक पक्राउ परेका छन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ उनीहरुलाई पक्राउ गरेको हो । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टेस्थित सडकखण्डबाट राजन मगर र राजन तामाङलाई मोटरसाईकलसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका ९ मुरली