८ श्रावण २०८३, शुक्रबार

फिचर

दसैं मान्न छ लाखले छाडे काठमाडौं

काठमाडौें । कोरोना भाइरसको उच्च जोखिमका विच यसपाली ६ लाखले उपत्यका छाडेका छन । विगतका वर्षहरुका ३० लाख दशैका बेला उपत्यका बाहिरिने गरेको मा यसपाली ६ लाख मात्र रहेका छन । ट्राफिक प्रहरीको तंथ्याङ्कमा असोज १ देखि कात्तिक ४ गतेसम्म काठमाडौं उपत्यकाबाट एक लाख ५२ हजार ६३८ सवारी साधन बाहिरिए