काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाको पारिश्रमिक तलब र चाडपर्व खर्चबापत प्राप्त हुने रकम कोरोना कोषमा जम्मा गर्ने आज एक सुचना निकाली जानकारी दिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा जम्मा